काठमाडौ १८ चैत ।मौसममा परिवर्तन भएसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।केही दिनदेखि बिरामी भएर अस्पताल पुग्ने धेरै बिरामीमा मौसमी फ्लु र कोभिड–१९ दुईवटै भाइरस पुष्टि भएको छ । दुवै भाइरस एक साथ देखिएकाले डाक्टरले यसलाई फ्लुभिडु को नाम दिएका छन् । काठमाण्डौमा रहेको ...