काठमाडौं १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।
नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक शुक्रबार प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्