काठमाडौं १८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा अनियमितता गरेको कसुरमा व्यापारी विशाल पण्डितसहित संलग्न कर्मचारीहरूलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मेडिकल उपकरण खरिद स् व्यापारी विशाल पण्डितसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा कोशी प्रादेशिक अस्पतालका लागि उपकरण ...