ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारागारलाई कैदी सुधार गृहमा रूपान्तरण गरौँ – सांसद झा


एबीसी न्यूज

काठमाडौं १८ चैत । जनता समाजवादी पार्टी नेपालकी सांसद रञ्जुकुमारी झाले कारागारलाई कैदी सुधार गृहमा रुपान्तरण गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद झाले कारागारलाई कैदी सुधार गृहको रुपमा रुपान्तरण गर्नुपर्ने बताएकी हुन् ।

कारागारलाई कैदी सुधार गृहमा रूपान्तरण गरौँ स् सांसद झा
कैदीलाई कारागारमा राखेर अपराधी बनाउनु नहुने सांसद झाको भनाइ थियो । काराकारलाई सुधार गृहको रुपमा व्यवस्था गर्न आवश्यक कानुनी र प्राविधिक व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

‘अब बाल सुधार गृह कैदी सुधार गृह बनोस् । अब कैदीलाई कारागारमा राखेर बन्दी बनाएर अपराधी नबनाओस् । अब त्यहाँ सुधार गर्ने व्यवस्था गरौँ । त्यस्तो कानुन बनाऔँ । अबको दिनमा त्यस्ता सुधार गृह बनाएर त्यहाँका जनशक्तिलाई कसरी शिक्षा, रोजगारमा जोडेर देशलाई उत्पादनमा जोडेर देशको आर्थिक उत्पादनमा जोड्न सकिन्छ,ु सांसद झाले भनिन्, ुसबैभन्दा बढी जर्बजस्ती करणीका मुद्दा देखेँ । त्यतातिर पनि म कानुनमा संशोधनको आवश्कता देखिराखेको छु । म नेपाल सरकारको शिक्षा, कानुन, गृहलगायत तीनवटै मन्त्रालय लगायत उद्योग मन्त्रालयलाई आग्रह गर्छु । कैदी सुधारगृह बनोस् । बाल सुधार गृहमा १८ वर्षमुनिका बालबालिका बसोस् । त्योभन्दा माथिको नबसोस् ।’

सांसद झाले जबर्जस्ती करणीका सम्बन्धमा बनेको कानुनी व्यवस्थामा संशोधनको आवश्यकता रहेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com