ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सावित्रा भण्डारी सम्मिलित एना भान गेङगाम्प पराजित


एबीसी न्यूज

काठमाडौं १८ चैत । नेपाली स्ट्राइकर सावित्रा भण्डारी ुसाम्बाु आवद्ध फ्रान्सेली क्लब एना भान गेङगाम्प गएराति भएको खेलमा पराजित भएको छ।

एना भान गेङगाम्पलाई फ्रेन्च महिला लिग डिभिजन वान फिमिनिनेको गयरातिको खेलमा सेन्ट–एटिएनले ४(३ गोलले हराएको छ।

प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको खेलमा सावित्री सम्मिलित गेङगाम्पले नतिजा सुम्पिन बाध्य भएको हो।

 

सेन्ट(एटिनलाई जिताउने क्रममा फिनोटी ब्राउन, नोइमी कारेज, सोलेने च्याम्पनियाक र एलेक्सआन्द्रिया लामान्टेग्ने व्यक्तिगत १(१ गोल गरेका थिए।

उता पराजित गेङगाम्पका लागि सारा क्याम्बोटले २ र एलिसन पेनिएलले १ गोल गरेका थिए। यो जितपछि सेन्ट(एटिएनले १८ खेलबाट २५ अंक बनाउँदै लिगको सातौँ स्थानमा कायम छ।

उता हार भोग्न बाध्य गेङगाम्पले १९ खेलबाट १५ अंक बनाउँदै लिगको १० औँ स्थानमा बसेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com