काठमाडौं १६ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट आशा जगाउने खालको आएको बताएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा अर्थमन्त्री पुनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको बताएका हुन् । ‘बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा ...