ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरो २०२४ को लागि बेल्जियमको टोली घोषणा


एबीसी न्यूज
जेष्ठ १६, २०८१ बुधबार  १ : ३० बजे

काठमाडौं १६ जेठ । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि बेल्जियमको प्रारम्भिक टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक डोमेनिक टेडेस्कोले सोमबार २५ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा अनुभवी खेलाडी जोन भर्टोङगन, रोमेलु लुकाकु र केभिन डे ब्रुएना समावेश छन् । तर अनुभवी गोलकिपर टिबाउथ कोर्तवा भने टिममा छैनन् ।

चोटका कारण यसअघि नै प्रशिक्षक टेडेस्कोले कोर्तवा युरो खेल्ने टिममा नपर्ने जनाइसकेका थिए ।

बेल्जियमसँग युरो २०२४ का लागि जुन ७ सम्मको समयसीमा अघि एक खेलाडी थप्ने विकल्प छ ।

समूह ई मा बेल्जियम, रोमानिया, युक्रेन र स्लोभाकिया छन् । बेल्जियमले जुन १७ मा फ्रान्कफर्टमा स्लोभाकिया विरुद्ध खेल्दै युरो सुरु गर्नेछ ।

बेल्जियम टोली

गोलकिपरस् माट्ज सेल्स ९नोटिङ्घम फरेस्ट०, कोएन क्यास्टिल्स ९वोल्फ्सबर्ग०, थोमस कमिन्स्की ९लुटन०

डिफेन्डरस् वाउट फेस ९लेस्टर०, टिमोथी कास्टग्ने ९फुल्हम०, आर्थर थिएट ९रेन्स०, जान भेर्टोङ्गेन ९एन्डरलेच्ट०, एक्सेल विट्सेल ९एटलेटिको म्याड्रिड०, जेनो डेबास्ट ९एन्डरलेक्ट०, थोमस म्युनियर ९ट्राब्जोन्सपोर०, म्याक्सिम डे क्युपर ९क्लब० ब्रुग०

मिडफिल्डरस् एस्टर भ्रान्क्स ९वल्फ्सबर्ग०, युरी टिलेमेन्स ९एस्टन भिल्ला०, ओरेल मंगला ९लियोन०, केभिन डे ब्रुइन ९म्यानचेस्टर सिटी०, आर्थर भर्मेरेन ९एट्लेटिको म्याड्रिड०, अमाडो ओनाना ९एभर्टन०

फरवार्डस् रोमेलु लुकाकु ९रोमा०, चार्ल्स डी केटेलेर ९एटलान्टा०, जेरेमी डोकु ९म्यानचेस्टर सिटी०, लोइस ओपेन्डा ९लाइपजिग०, लिआन्ड्रो ट्रोसार्ड ९आर्सनल०, जोहान बाकायोको ९पीएसभी आइन्डहोभन०, डोडी लुकेबाकियो ९सेभिया०, यानिक कारासको ९अल(शबाब०

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com