बागलुङ १७ जेठ । जिल्लाको अमलाचौरकी शिक्षासेवी शान्ता शर्माले विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गरेकी छन् । शर्माले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा रहेको जनचेतना प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग गरेकी हुन् । विद्यालयमा अध्ययन गरिरहेका ३० जना विद्यार्थीका लागि ६० ...