काठमाडौं १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता समीकरणबाट यताउता नहुने दाबी गरेका छन्। ‘कोसी प्रदेश श्रमधान रोजगार मेला’को उद्घाटनमा सहभागी बिहीबार विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। उनलाई सञ्चारकर्मीले बुधबार ...