काठमाडौं १५ जेठ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वास्तविकताभन्दा केही माथि भए पनि सुधारका कुनै विषय उल्लेख नभएको टिप्पणी गरेका छन्। मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीलाई बजेटबारे प्रतिक्रिया दिँदै उनले ठूलो बजेट ल्याउने भनेर प्रधानमन्त्रीले भनेको कुरामा ब्रेक लागेको पनि बताए। ‘अत्यन्तै ...