काठमाडौं १५ जेठ । सरकारले ज्येष्ठ नागरिक लगायतका लक्षित समूहलाई प्रदान हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ।
गत वर्ष ६८ वर्षका उमेर समूहले पाउने व्यवस्थालाई निरन्तरता दिएको हो। सरकारले १ वर्षका लागि १ खर्ब १६ अर्ब विनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्