काठमाडौं २८ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले ‘राष्ट्रिय’ शब्दको मानमर्दन गरेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले एमाले कांग्रेसबीच भएको समझदारी ‘राष्ट्रिय’ नभएको ठोकुवा गरे। ‘कुनै एउटा व्यापारीको घरमा, आजसम्म देशलाई, जनतालाई आफ्नो दलको कुनै ...