काठमाडौं २८ असार । नेपाली कांग्रेसले संविधान संशोधन पश्चगमनका लागि नभइ अग्रगमनका लागि भएको दाबी गरेको छ। पार्टीको तर्फबाट शुक्रबार प्रतिनिधि सभामा बोल्दै प्रमुख सचेतक समेत रहेका लेखकले संविधान संशोधनको विषयलाई काल्पनिक भाष्य स्थापना गरेर व्याख्या नगर्न आग्रह गरे। ‘संविधान निरन्तर रुपमा चलायमान हुने दस्तावेज ...