काठमाडौं ३० असार । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि गोली प्रहारको घटनापछि पनि चुनावी अभियानलाई जारी राखेका छन् । बीबीसीका अनुसार उनी अस्पतालबाट डिस्चार्ज भएका छन् र पुनः चुनावी अभियानमा सक्रिय भएका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेट ...