ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशलाई प्रयोगशाला बनाइयो, जनता धेरै थाकेपछि कांग्रेससँग मिल्यौँ : एमाले


एबीसी न्यूज

काठमाडौं २८ असार ।  नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले देश जहिलेपनि प्रयोगशाला भइरहेको भन्दै मुलुकलाई महत्त्वपूर्ण अभ्यासतिर लैजान लागेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद भट्टराईले भने, ‘यो देश जहिले पनि प्रयोगशाला भइरहेको छ। कहिले कसलाई कहिले कसलाई जनता एकदमै थाकेका छन्। डिफेन्सिभ भएका छन्। एउटा डिफेन्सिभ, थाकेका जनताले राष्ट्रको विकास गर्न सक्दैन। जनताको सपना जागृत गराउनु छ।’

साथै, उनले माओवादीले लगानीभन्दा बढी नाफा खोजेको पनि बताए।   ‘कतै माओवादीले लगानीभन्दा बढी डिभिडेन्ट खोजेको हो किरु नाफा खोजेको हो किरु,’ योगेशले भने।

यसैबीच देशलाई महत्त्वपूर्ण अभ्यासतिर लैजानका लागि यो कदम उठाइएको बताए।  ‘अब एउटा दीर्घकालिन र महत्त्वपूर्ण अभ्यासतिर मुलुकलाई लैजाऔँ,’ भट्टराईले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com