काठमाडौं २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन ले भेटवार्ता गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। भेटपछि समाजिक संजाल एक्समार्फत त्यसबारे जानकारी गराउँदै अमेरिकी राजदूत थम्पसनले नवनियुक्त प्रधानमन्त्रीसँग शानदार ...