काठमाडौं ३ साउन । नेपाली कांग्रेसका केन्दीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विमलेन्द्र निधिले वर्तमान गठबन्धनको भविष्य सुरक्षित रहेको बताउनुभयो । बिहीबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँगको कुरा गर्नुहुँदै कांग्रेस नेता निधिले कांग्रेस र नेकपा ९एमाले० वर्तमान गठबन्धन सरकारको भविष्य सुरक्षित रहको बताउनुभएको हो । वर्तमान सरकार ...