काडमाडौं ४ साउन । मुस्लिम धर्मालम्बीहरूको पर्व मोहरम ताजिया ९दाहा० मेलामा झडप भएको छ । झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियार ९लठ्ठी, तरवार, भाला० सहित उपस्थित भएका थिए । दाहाको ...