काठमाडौं १ साउन । कांग्रेस एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि केन्द्रमा नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ । एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी भएको नेकपा माओवादी केन्द्र भने प्रतिपक्षमा बस्न राजी भइसकेको छैन । नयाँ समीकरण बनेपनि माओवादी केन्द्र सरकारमै छ । माओवादी केन्द्रका ...