काठमाडौं १ साउन । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आजदेखि १२ घन्टा शल्यक्रिया सेवा दिने भएको छ । अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या बढिरहेकाले समय बढाउनुपरेको अस्पतालले जनाएको छ । अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभाग प्रमुख डा। रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ...