काठमाडौं १ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।
संविधानको धारा ११३ ९२० बमोजिम संसदको दुवै सदनबाट पारित भएर आएका ती विधेयकलाई मन्त्रिपरिषदको सिफारिसमा प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका विधेयकहरूमा आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महशुल विधेयक २०८१ रहेका छन्।








प्रतिक्रिया दिनुहोस्