काठमाडौ २ साउन । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२\८३ को बजेट स्वीकृत गरेको छ। बोर्डको कार्यकारी समितिको हालै बसेको बैठकले आगामी आवका लागि रु। एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषिराम भण्डारीले जानकारी दिएका हुन्। ...