काठमाडौ २ साउन । नेकपा एमाले का महासचिव शंकर पोखरेलले पार्टीमा विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन्। विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्न बस्न लागेको पोलिटब्युरो बैठकअगाडि उनले विधि निर्माणको प्रश्न हल भएको बताएका हुन्। ‘विधि निर्माणको अन्योल ...