काठमाडौं ९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० मन्त्रीले आज ९बुधबार० पद तथा गोपनीयताको शपथ खाएका छन्। प्रदेश प्रमुखको कार्यालयमा उनीहरूले शपथ खाएका हुन्। १३ मन्त्रालय रहेको बागमती प्रदेशमा कांग्रेसको भागमा मुख्यमन्त्री कार्यालयसहित ७ र एमालेको भागमा भौतिक पूर्वाधार विकास मन्त्रालयसहित ६ ...