काठमाडौं ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनाका यात्रुहरूको उद्धार थालिएको छ। नेपाल नागरिक उड्डययन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेका अनुसार, आगो नियन्त्रणमा आएको छ।
‘आगो नियन्त्रणमा आएको छ। यात्रुहरूको उद्धार भइरहेको छ,’ उनले भने। बुधबार बिहान सौर्य एयरलाइन्सको विमानमा दुर्घटनाका कारण विमानमा आगो लागेको थियो।
प्रतिक्रिया दिनुहोस्