नढांटी भन्ने हो भने, नेपालमा हामी मध्ये धेरैलाई रेल सेवा कस्तो हुन्छ भन्नेसम्म जानकारी छैन । किनकी, हामीले प्रत्यक्ष रेल देख्न पाएका छैनौं । यद्यपी, पछिल्ला दिनमा टेलिभिजन र फिल्मी कहानीका रेलको अनुभव लिनसम्म पाएका छौं । तर, दुःखका साथ भन्नुपर्छ, नेपालमा रेलसेवा ९० वर्षअघि ...