मानिसले बनाएको एउटा मेशिन केही समय अगाडी निकै चर्चित बन्यो विश्वभर । अझ महिला भनेर साउदी अरबले नागरिकता दिएपछि त्यो मेशिनको चर्चा निकै चुलियो पनि । सामान्य रुपमा हेर्दा पनि चिनिया नागरिक जस्तो देखिने त्यो यन्त्रलाई महिलाकै भेषभुषामा सजाइएको थियो । मानिसहरुले सोधेको जवाफ दिनसक्ने ...