काठमाडौं १२ साउन । मिटरव्याजी तथा यौन शोषणको आरोपमा ललितपुरका सुर्जमान पक्राउ गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पिडित महिलालाई उनको घरमै पुगेर भेटेका छन् । पीडित महिलाको कुरा सुनेका गृहमन्त्रीले पीडितलाई हरहालतमा न्याय दिलाउने वाचा गरे। मिटरब्याजको पासोमा परेर घरजग्गा गुमाएकी सपनालाई मन्त्री श्रेष्ठले भने, ‘तपाईंको ...