काठमाडौं २० असार । प्रधानमन्त्री प्रचण्डले दुई दिन अघि सार्वजनिक रुपमा बोलेको अभिव्यक्तिलाई लिएर संसदमा प्रतिपक्षी दलहरुले राजीनामा माग्दै आक्रोश पोखेका छन् । मालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आप्पति जनाउँदै बैठकमा अवरोध गरेको छ । सोमबार पुस्तक विमोचनको कार्यक्रममा उनले एकपटक प्रीतम सिंह ...