बनेपा, १० जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मुख्य दायित्व राष्ट्रलाई नै एकताबद्ध गर्ने रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपास्थित उग्रचण्डी नालाको चुनातालमा आज दाहाल बन्धु अध्ययन प्रतिष्ठान केन्द्रीय कार्यालयको उद्घाटन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “आफैँभित्र एकता गर्न सकेनाँै भने अरुलाई ...