माेरङ,१० जेठ । सुनसरीको ईटहरीबाट एसएलआर राईफलको गोलीसहित दुई युवक पक्राउ परेका छन् । प्रहरीले ईटहरी उपमहानगरपालिका २ पानीपिया बस्ने १९ वर्षीय प्रेम आचार्य र उनका साथी सन्देशकुमार सुन्दासलाई एक राउण्ड एसएलआरको गोलीसहित बुधबार राति पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको गस्ती टोलीले ...