काठमाडौं, ९ जेठ । कार्यालयको मर्यादा पालना नगरेको भन्दै सिंहदरबारको ४८ जना कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले बुधवार गरेको छड्के अनुगमनका क्रममा दुई मन्त्रालयका तीन दर्जन कर्मचारीले मर्यादा पालना नगरेको पाइएको छ । केन्द्रले कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालय र वन ...