दाङ, १० जेठ । जिल्लामा पछिल्लो समयमा विद्युत् आपूर्ति अनियमित हँुदै गएको छ । सरकारले यसअघि हँुदै आएको विद्युत् कटौती अन्त्यको घोषणा गरे पनि अघोषित रुपमा भइआएको कटौतीका कारण जिल्लावासी सास्ती खेप्न बाध्य छन् । विद्युत् छ, कम्प्युटर चल्दैन । पाँच मिनेट विद्युत् आउँछ, आधा ...