काठमाडौं,१८ असार । एक युवतीको हत्याको आरोपमा नेपाली सेनाको महाराजगञ्जस्थित भैरवदल गणमा कार्यरत सैनिक पक्राउ परेका छन्। जवान लालबहादुर ढुंगेललाई सिन्धुली प्रहरीले पक्राउ गरेको हो। उनले गत जेठ ११ गते २४ वर्षिया युवती बसुन्धरा खड्काको सुनकोशी किनारमा हत्या गरेको खुलेको छ। बिदामा सिन्धुली आएका बेला ...