बुटवल, १८ असार । पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बुटवल – पाल्पा सडकखण्डमा पर्ने तिनाउँ गाउँपालिका ३ को हेडबक्स नजिकैको पहिरो हटाएपछि संचालनमा आएको हो । दुईतर्फी सञ्चालन हुन भने अझै केही समय लाग्ने प्रहरीको प्रहरीले जानकारी दिएको छ । पाल्पाको ...