काठमाडौं ,२४ भाद्र । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी विप्लव नेतृत्वका प्रवक्ता खडगवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आइतबार दाङको जिल्ला अदालतमा उपस्थित गराइँदै छ । स्थानीय निर्वाचनका समयमा व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरी दाङ ल्याइएका प्रकाण्डलाई केहि समयपछि दाङ जिल्ला अदालत घोराहीमा उपस्थित गराउन लागिएको दाङका ...