काठमाडौं, २८ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको सांगठनिक एकीकरणको विषयमा सहमति जुटाउने जिम्मेवारी दुई अध्यक्षलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकमा सांगठनिक एकीकरणको विषयमा छलफल भएको र यसको निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी ...