काठमाडौं,३० भाद्र । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणका सिलसलामा आज बेइजिङ प्रस्थान गर्दैछन् । दक्षिण छिमेकी भारत भ्रमणबाट फर्केको एक सातापछि उनको उत्तर छिमेकी चीन भ्रमण हुन लागेको हो । प्रचण्ड मध्याह्न १२ बजेर पाँच मिनेटमा बेइजिङ उड्ने कार्यक्रम रहेको ...