काठमाडौँ, ३१ भाद्र । कर्णाली प्रदेशको विकासका लागि विज्ञहरूको बीचमा घनिभूत बहस भएको छ । शनिवार रूपान्तरण नेपालद्वारा आयोजित “कर्णाली प्रदेशको विकाससम्बन्धी बहस कार्यक्रम” अन्नपूर्ण चुलो, काठमाडौंमा सम्पन्न भएको छ । बहस कार्यक्रममा कर्णाली प्रदेशमा पर्यटनको सम्भावना र चुनौंती विषयमा कार्यपत्र प्रा।डा। नन्दबहादुर सिंहले, क्षेत्रिय ...