ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभामा पाच विधेयक सम्बन्धी प्रतिवेदन पेश


bhawani desk


काठमाडौं,२८ भाद्र । प्रतिनिधिसभाको बैठकमा विभिन्न ५ वटा विधेयक सम्बन्धी सम्बन्धीत समितिका प्रतिवेदन पेश भएका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा उपभोक्ता संरक्षण विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५, रोजगारीको हक सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५, आवासको अधिकार सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५ पेश भएको हो । त्यसैगरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५ र जनस्वास्थ्य विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५ पनि पेश भएका छन् ।

त्यसैगरी बैठकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहित बातावरण संरक्षण पहिलो संशोधन विधेयक २०७५ र अपाङ्गता भएका व्यक्तिको अधिकरा सम्बन्धी पहिलो संशोधन विधेयक २०७५ पनि टेबल भएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विज्ञान तथा प्रविधि सम्बन्धी अनुसन्धान, विकास र ालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता २०१७ पेश गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीसी टिभी फुटेज प्रकरण : अर्थ मन्त्रालयले कानुनको धज्जी उडायो

काठमाडौं, १९ असार ।  अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आज आइतवार सूचना माग गर्ने उपभोक्ता हित संरक्षण

माओवादी केन्द्रले टुंग्यायो ३७३ केन्द्रीय सदस्य (नामसहित)

काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष

साविक नेकपाका बहुमत सचिवालय सदस्यको भेटघाट

काठमाडौं । साविक नेकपाका बहुमत सचिवालयका सदस्यहरुको भेट भएको छ । सचिवालय सदस्यहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठका बीच भेटवार्ता

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

केएमसी स्कुल प्रशासन र मृतकको परिवारबीच सहमति, ८ लाख क्षतिपूर्ति दिइने

पुतलीसडकको एक घरमा आगलागी

काठमाडौंको बिजुलीबजार पुलमा डरलाग्दो दुर्घटना

१७ डिआइजीलाई दज्र्यानी चिह्न

सीसी टिभी फुटेज प्रकरण : अर्थ मन्त्रालयले कानुनको धज्जी उडायो

माओवादी केन्द्रले टुंग्यायो ३७३ केन्द्रीय सदस्य (नामसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...