काठमाडौं, १४ असोज । प्रदेशको नाम र राजधानी विवादलाई लिएर अनिश्चितकालिन बन्दमा उत्रिएका प्रदर्शनकारीले सरकारी गाडी ताडफोड गरेका छन् ।मन्त्रालय जाने क्रममा पछाडिबाट ढुंगा प्रहार भएको केसीले बताए । त्यसबाट मन्त्रालयको बा १ ज ९७०३ नम्बरको गाडीको सिसा फुटेको छ । केसी भने सकुशल छन् ...