काठमाडौं, १३ असोज । कञ्चनपुरकी बालिका निर्मला हत्याकाण्डबारे उच्चस्तरीय छानविन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरका बासिन्दाले धर्ना सुरु गरेका छन्। महेन्द्रनगरको मदनचोकमा शनिबारदेखि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म अनिश्चितकालिन धर्ना सुरु भएको हो। निर्मला हत्याबारेको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन ...