धनगढी,१२ असोज । प्रदेश ७ को राजधानीलाई लिएर केही दिनदेखि धनगढीमा भइरहेको प्रदर्शन आज पनि जारी रहेको छ ।प्रदेश ७ सरकारले गोदावरीलाई प्रदेश ७ को राजधानी तोकेपछि प्रदर्शनमा उत्रिएका असन्तुष्टहरुले आज पनि प्रदर्शन जारी राखेका हुन् । वन तस्कर र भूमाफियासमेत संलन भएर गोदावरी नगरपालिका ...