ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक परिवर्तन गर्न दलहरुले जनताको नारा बोक्नुपर्छ : मन्त्री पोखरेल


एबीसी न्यूज
आश्विन १३, २०७५ शनिबार  १ : ४५ बजे

काठमाडौं,१३ असोज । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले दलहरुले राजनीतिक नारामात्र बोकेर हिडे जनताको विश्वास गुमाउनुपर्ने अवस्था आउने बताउनुभएको छ ।

विश्व मुटु दिवसको अवसरमा काठमाडौंको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले सामाजिक परिवर्तनका लागी दलहरुले जनताको नारा पनि बोक्नुपर्ने बताउनुभयो ।

पोखरेलले मुलुक परिवर्तनमा अघि बढिसकेको भन्दै यसको आभाष जनतालाई गराउनुपर्ने धारणा पनि राख्नुभयो । समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्न राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बेला आएको उहाको भनाई छ ।

उहाले पार्टीहरुले समाजको मुद्धा उठान नसके उनीहरु अगुवाई गर्न नसक्ने अवस्था आउने जिकिर गर्नुभयो । पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको नारा केवल मुलुकलाई धनीमात्र बनाउन कुरा नभई सहज मानवजिवनको बिषय पनि भएको बताउनुभयो ।

कार्यक्रममा ग्राण्डी अस्पतालका अध्यक्ष दिपक कुँवर र कार्यकारी निर्देशक डाक्टर अशोक प्रधानले मुटु रोगबाट बच्नका लागि स्वयं नागरिक नै सचेत हुनुपर्ने धारणा राखेका थिए । मुटु दिवसको अवसरमा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले मुटुको निःशुल्क परीक्षणसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com