काठमाडौं,८ चैत । वैदेशिक रोजगार विभागका एक कर्मचारी घुससहित पक्राउ परेका छन । विभागका काठमाण्डौं कार्यालयको नायव सुब्बा रामकुमार फुयाँल ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई उनी विरूद्ध उजुरी परेको र पक्राउ पुर्जी जारी गर्ने भन्दै ...