काठमाडौं, १५ असार । काठमाडौंको तारकेश्वर नगरपालिका–४ स्थित फुलबारी गेट नजिकै नेपाली सेनाको शमशेर दल गणको हाताभित्र रहेको पर्खाल छेउमा वेवारिसे शव फेला परेको छ । बुधवार विहान साँढे १० बजेतिर गस्तीमा निस्किएका सेनाका अधिकारीहरुले दुगन्ध महसुस गरेपछि हेर्दा शव फेला परेको थियो । शिवपुरी ...