काठमाडौँ, १० चैत । आइतबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नायिका करिश्मा मानन्धर सहभागी भएकी छन् । उनले आज अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन् ।
विद्यास्मारक विद्यालय डिल्लीबजार काठमाडाैं केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन् ।





प्रतिक्रिया दिनुहोस्