पोखरा १८ असोज । गत असोजको ८ गते बलत्कारको प्रयास पछि विभत्स हत्या भएकी श्रेया बिक सुनारको परिवारलाई कास्कीमा क्रियाशिल पत्रकारहरुले सहयोग गरेका छन । केभसिटी मिडियाले प्रथम पटक आयोजना गरेको भलिबल प्रतियोगितामा केभसिटी मिडियाले उपबिजेता भएवापत पाएको पुरस्कार राशी नगद २२ हजार २ सय ...