काठमाडौं,५ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ । बैठकमा पार्टी संगठनहरुको एकीकरण, केन्द्रीय आयोग र विभागहरुको गठनबारे छलफल हुनेछ । पार्टी, संसद र सरकार सञ्चालनका विषयहरु, सचिवालय, स्थायी कमिटि र केन्द्रीय सदस्यको कार्यविभाजनबारे पनि छलफल हुने भएको छ । एमाले ...