काठमाडौं, २८ मंसिर । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भइरहदा कतै खुशी थपिएको छ भने कतैका नागरिक वेखुशी भएका छन् । जाजरकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुमा भारी हिमपात भएपछि यहाँ परीक्षा अवरुद्ध हुँदा विद्यार्थी दुःखी भएका छन् । डोल्पा ठुली भेरी नगरपालिका कुम्लीस्थित ...